Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

एनपीएलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्समा हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, कार्तिक, ३०
एनपीएलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्समा हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले शुक्रबार पत्रकार सम्मेलन मार्फत एनपीएलको पहिलो संस्करण स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण हुने भएको जानकारी दिएका छन् ।

सचिव खड्काले नेपाली क्रिकेटलाई विश्व जगतमा पुर्याउन स्टार स्पोर्ट्ससँग सहकार्य भएको स्पष्ट गरेका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स