डिजिटल माध्यमको प्रयोग गर्दा ध्यान दिनुपर्ने महत्वपुर्ण कुराहरु
काठमाडौँ । नेपालमा प्रविधिको प्रयोग सगैँ डिजिटल माध्यमबाट वित्तिय कारोबार बढ्दो रहेको छ । यो माध्यमबाट कुनै काम गर्न सजिलो र छिटोे हुने भएकोले सबैको रोजाईमा पर्न सफल भएको छ । त्यसै क्रममा डिजिटल माध्यमको प्रयोग गर्दा बिभिन्न जोखिमको सामना गर्नुपर्ने हुन्छ । त्यस जोखिमबाट बच्न निम्न कुरामा ध्यान दिन जरुरी छ ।
१.आफ्नो पिन/ओटिपि कसैलाई सेयर नगर्ने वा कल वा म्यासेज मार्फत सोधिएको पिनलाई आफ्नो एपमा नहाल्नुहोला ।
२.बैंक प्रतिनिधिहरुको रुपमा तपाईको कार्ड/बैंक खाता जानकारीको लागि आएको कल वा म्यासेजलाई सम्बोधन नगर्नुहोला ।
३.आफ्नो बैकिङ्ग कार्डको जानकारी सार्वजनिक फोरम,सोसल मिडिया वा ईमेल मार्फत नदिनुहोला ।
४.क्यासब्याकको लागि मेसेज/ईमेलमा आएको लिकंहरु नखोल्नुहोला ।
५.के.वाइ.सि भेरिफिकेसन वा बैक खाता/कार्ड ब्लकिङकोे लागि आएको कल वा मेसेजलाई सम्बोधन नगर्नुहोला ।
६.बैकको ग्रहक सेवा नम्बर सोसल मिडिया वा सर्च इन्जिनमा नराख्नुहोला । सधै आधिकारिक वेबसाईट हेर्नुहोला ।
७.कारोबार गर्दा सार्वजनिक कम्प्युटर,साईबर क्याफे वा सार्वजनिक वाइफाई प्रयोग नगर्नुहोला ।
सम्बन्धित समाचार
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


