Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

इटहरीमा बसको ठक्करबाट एक जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २
इटहरीमा बसको ठक्करबाट एक जनाको मृत्यु

इटहरी । इटहरीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्री सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि फरार बसलाई सुनसरी-मोरङ सिँचाइ आयोजनाको पुलनजिकै स्थानीयले नियन्त्रणमा लिएर आगजनी गरेका छन्।

Top Changing Nepal

युट्युब सट्स