Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

नवलपुरमा गैँडाको आक्रमणबाट एक पुरुषको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, ८
नवलपुरमा गैँडाको आक्रमणबाट एक पुरुषको निधन

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए । खेतमा आलु रोपिरहेको समयमा थारुलाई गैँडाले आक्रमण गरेको बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स