Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, ९
सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा

काठमाडौं । सभामुख देबराज घिमिरे कम्बोडियामा रहेको बखतमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन्।

सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा रहेको बेला अचानक सचिव अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्। अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको जनाईएको छ ।

गत असार १७ गते मात्र अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए।

naima expoTop Changing Nepal

युट्युब सट्स