प्रचण्डको नातिनीले गरिन इंगेजमेन्ट
जानकारी केन्द्र
२०८१, मंसिर, १८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नातिनीले इंगेजमेन्ट गरेकी छिन् । सायुज्य श्रेष्ठसँग विवाह गर्न लागेकी दाहालले इंगेजमेन्ट गरेकी हुन ।
गायिका स्मिता दाहाल यही महिना वैवाहिक सम्बन्धमा बाँधिदै छिन्। उनले मंसिर २१ गते बबरमहल निवासी प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गर्न लागेकी हुन्।
केही समय अघि सामाजिक सञ्जालवाट सो जानकारी दिएकी थिइन् । उनी प्रचण्डकी कान्छी छोरी गंगा दाहालको सन्तान हुन् । 
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


