आज एनपीएलमा ब्रेक, भाेली देखी पुनः सुचारू हुने
जानकारी केन्द्र
२०८१, मंसिर, २४
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को आज कुनै पनि खेल रहेका छैनन । अघिल्लो शुक्रवार देखी सुरू भएको एनपीएलको जारी खेलमा सोमवार भने ब्रेक लिइएको हो ।
अहिलेसम्म एनपीएलमा चौधवटा खेल भइसकेका छन । जसमध्ये जनकपुर बोल्टसले अपराजित हुदैँ चौथों पटक पनि खेल जीतको छ ।
अहिलेसम्मकै सर्वाधिक रोचक खेल मध्ये जनकपुर बोल्टसले लुम्बिन लायन्सलाइ १ रनले पराजित गरेर हिजो अप्रत्याशित नतिजा निकालेको थियो भने सुदुरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाउँदै ३३ रनले चीतवन राइनोजले बाजी मारेको थियो ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


