Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सुनको मुल्यमा सामान्य वृद्धि,कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २४
सुनको मुल्यमा सामान्य वृद्धि,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।

जसअनुसार आज सुनको मुल्य १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको छ, आइतबार १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य भने स्थिर नै रहेको छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स