स्पेनिस ला लिगामा एट्लेटिकको कमब्याक जित
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा एट्लेटिको म्याड्रिडले जित हासिल गरेको छ। सोमबार बिहान राति भएको खेलमा एट्लेटिकोले सेभिल्लालाई ४-३ गोलले पराजित गरेको हो।
एट्लेटिकको जितमा डी पाउल, इन्टोनी ग्रिजमन र सामुइल डिआज लिनोले गो गरेका थिए। सेभिल्लाका लुकेबाकिओ, रोमेरो र सान्चेजले गोल गरे। एट्लेटिकोले डी पाउलको गोलबाट खेलको १२ मिनेटमा अग्रता लिएको थियो।
१२ मिनेटमा सेभिल्लाका लुकेबाकिओले गोल फर्काएर बराबरीमा ल्याएका थिए। खेलको ३२ मिनेट र ५७ मिनेटमा सेभिल्लाले गोल गरेर एट्लेटिकोसँग ३-१ को स्थितिमा ल्याएको थियो।
पछि परिसकेको स्थितिमा कमब्याक गर्दै एट्लेटिकोका ग्रिजमन र लिनोले टोलीलाई जिताए। तर, एन्टोनी ग्रिजमनले खेलको ६२, थपिएको इन्जुरी समय तथा लिनोले ७९ मिनेटमा गोल गरेका थिए।
जितसँगै एट्लेटिको म्याड्रिड ३५ अंक साथ लिगाको तेस्रो स्थानमा छ भने सेभिल्ला १९ अंक साथ १३ औं स्थानमा छ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


