Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

लुम्बिनिले चितवनलाई दियो १६८ रनको लक्ष्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २५
लुम्बिनिले चितवनलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । लुम्बिनी लायन्सले चितवन राँइनोजलाई १६८ रनको लक्ष्य दिएकाे छ । कप्तान रोहितकुमार पौडेलको अर्धसतक मद्दतमा चितवनले एक सय ६८ रनको लक्ष्य दिएको हाे ।

मंगलबार कीर्तिपुर मैदानमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै लुम्बिनीले १६७ रन बनायो । कप्तान रोहितले ५७ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए ।

साद विन जफरले ३५ बलमा चार चौका र १ छक्कासहित ५२ रन बनाएका हुन् । चितवनका रिजन ढकालले ५ विकेट झारेका थिए।

naima expoTop Changing Nepal

युट्युब सट्स