Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कर्णाली ५ रनले बिजयी, प्ले अफमा पर्ने सम्भावना थप बलियो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, मंसिर, २८
कर्णाली ५ रनले बिजयी, प्ले अफमा पर्ने सम्भावना थप बलियो

काठमाडौं । कर्णाली याक्सले लुम्बनी लायन्सलाइ ५ रनले पराजित गरेको छ ।  त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली ५ रनले बिजयी भएको हो । लुम्बनीलाइ हराएको कर्णालीको प्ले अफमा पर्ने सम्भावना थप बढेको छ ।

आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाए पछि जनकपुर पछि कर्णाली बलियो टिममा दरिएको छ ।

कर्णालीले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनाउन सक्यो ।

naima expoTop Changing Nepal

युट्युब सट्स