अपडेटः हैदाराबादवाट पुष्पाः २ अभिनेता अल्लु अर्जुन पक्राउ, प्रहरी चाैकी पुर्याइयाे
जानकारी केन्द्र
२०८१, मंसिर, २८
हैदाराबाद। पुष्पाः२ द रूलका अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन ।
भारतीय सञ्चारमाध्यमका अनुसार हैदरावादको सन्ध्या थिएटर मामिलामा ‘पुष्पा २’ अभिनेता अल्लु अर्जुनविरुद्ध ठूलो कारबाही भएको हो ।उनलाई प्रहरीले पक्राउ गरेको छ । फिल्म ४ डिसेम्बरमा रिलिज भएको थियो ।
गत डिसेम्बर ४ मा सन्ध्या थिएटरमा एक महिलाको मृत्यु भएको मामिलामा अभिनेता अल्लु अर्जुनलाई सोधपुछका लागि हैदरावादको चिक्कडपल्ली प्रहरी चौकीमा लगिएकाे छ ।
अहिलेसम्मको रेकर्डमा उनको फिल्म सबैभन्दा बढी पैसा कमाउने फिल्मको रेकर्ड बनाइरहेको छ ।
सम्बन्धित समाचार
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


