५० एम्पी क्यामरा भएको भिभो वाई १९ एस नेपालमा,कति पर्छ मुल्य ?
काठमाडौं । भिभोले भिभो वाई २८लाई आफ्नो बजेट अनुकूल वाई सिरिज लाईनअप विस्तार गदै नेपालमा सार्वजनिक गरेको छ ।
भिभो वाई १९ एस डिसेम्बर २०१९ मा सार्वजनिक गरिएको भिभो वाई १९को न्यु नयाँ भेरियन्ट रहेको छ । उक्त वाई १९ एसमा ९० हर्ज आइपिएस डिस्प्ले ,युनिसक टाइगर टी ६१२ चिपसेट रहनुका साथै ५० एम्पी मेन क्यामरा रहेको छ भने ५५०० मेगाहर्जको ब्याट्री पाउन सकिन्छ।
यस वाई १९ एस मोबाइलको ६.६८ इन्चको एचडी प्लस आइपीयस एलसिडी रहेको छ भने प्यानल वाई १८बाट थोरै अपग्रेड गरिएको छ,आईपीयस एलसिडी ७२० इन्टु १६०८ पिक्सेलको स्क्रिन रिजोल्युसन र ९० हर्ज रिफ्रेस दर रहेको छ ।

उक्त स्मार्टफोनमा ५० एम्पी मेन क्यामरा र ०.०८ एम्पी सहायक क्यामरा रहनुका साथै साइट माउन्ट फिंगरप्रिन्ट सेन्सर पनि समावेश गरिएको छ । यस भिभो वाई १९ एस पियर सिल्भर,ग्लोसी ब्लाक र ग्लेशियर ब्लु कलरमा उपलब्ध रहेको छ ।
उक्त भिभो वाई एस फोनमा लि-आयन ब्यााट्री रहनुका साथै १५ वाटको चार्जिङ पाउन सकिन्छ । वाई १९ एसमा दुईटा सिम प्रयोग गर्न सकिन्छ, भिभो वाई १९एस फोनको मुल्य नेपाली बजारमा ४/१२८ जीवि र्याम भएको फोनको मुल्य १६ हजार ९सय ९९ रहेको छ भने ६/१२८ जीवि र्याम भएको फोनको मुल्य १८ हजार ४ सय ९९ रहेको छ ।

सम्बन्धित समाचार
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


