टस जितेर काठमाडौं बलिङमा, बिराटनगरले पहिलो बिकेट गुमायो
जानकारी केन्द्र
२०८१, मंसिर, ३०
काठमाडौं । काठमाडौं गुर्खाजले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
नेपाल प्रिमियम लिगको जारी खेलमा गुर्खाजका कप्तान करण केसीले बलिङ गर्ने निर्णय गरेका हुन्।
यसैबीच विराटनगर किंग्सको पहिलो विकेट पतन भएको छ। लोकेश बम ८ रन बनाएर पेभेलियन फर्किएका छन्। ९ बलमा यनले १ चौका प्रहार गरे।
प्लेअफ पुग्न काठमाडौंले यो खेल जित्नैपर्ने हुन्छ। विराटनगर भने प्लेअफ दौडबाट बाहिरिसकेको छ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


