Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

सुदुरपश्चिमसँग जनकपुर ८ बिकेटले पराजित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, ३
सुदुरपश्चिमसँग जनकपुर ८ बिकेटले पराजित

काठमाडौं । सुदुरपश्चिम रोयल्ससँग जनकपुर बोल्टस पराजित भएको छ । जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइलनमा प्रवेश गरेको छ । सुदुरपश्चिम एनपीएलको फाइनलमा प्रवेश गर्ने पहिलो टोली हो ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित  क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलनमा स्थान सुरक्षित गरेको हो ।

जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गरेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स