बोर्नमाउथसँग म्यानचेस्टर युनाइटेड स्तब्ध
जानकारी केन्द्र
२०८१, पुष, ८
काठमाडौँ । म्यानचेस्टर युनाइटेडको इङलिश प्रिमियर लिगमा खराब प्रदर्शन जारी रहेको छ । आइतबार सम्पन्न खेलमा बोर्नमाउथले म्यानचेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
बोर्नमाउथको जितमा डीन हुजीसेन, जस्टिन क्लुइभर्ट र एन्टोनी सेमेनियोले एक एक गोल गरेका थिए । यो जितपछि बोर्नमाउथको १७ खेलमा २८ अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ ।
त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यस सिजनमा यो सातौं हार हो । यो हारपछि म्यानचेस्टर युनाइटेड १७ खेलमा २२ अंकसहित १३औं स्थानमा झरेको छ ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

