राज्य व्यवस्था समितिबाट पनि रवि लामिछाने निलम्बित
जानकारी केन्द्र
२०८१, पुष, ९
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका सांसद रवि लामिछानेलाई निलम्बन गरेको छ ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा जिल्ला अदालत कास्कीमा लामिछानेविरुद्ध मुद्दा दर्ता भएको थियो । सोही आधारमा सोमबार संघीय संसद् सचिवालयले लामिछानेलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको थियो ।
आज बसेको बैठकमा समितिका सभापति रामहरि खतिवडाले लामिछानेलाई निलम्बन गरेको जानकारी गराएका हुन् । लामिछाने राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य रहेका थिए ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

