हेटौंडा ह्वील्स र हुन्डाईको ह्यापी मुभको सहकार्यमा ‘सीएसआर’ कार्यक्रम सम्पन्न
काठमाडौं। हेटौंडा ह्विल्सको सहकार्यमा हुन्डाईको ह्याप्पी मुभको साथ, सहयोग गर्न कर्पोरेट सामाजिक उत्तरदायित्व सिएसआर पहल सुरु गरेको बताइएको छ।
हेटौंडाको सिर्जना पथमा रहेको धन्य बाल गृहमा बालबालिकाको शिक्षा, नयाँ बच्चाहरूको सिकाइ प्रक्रियालाई सहयोग गर्न डेस्कटप कम्प्युटर प्रदान गरिएको जनाइएको छ ।
बालबालिकालाई राम्रो शैक्षिक स्रोत र प्रविधिको पहुँच उपलब्ध गराई उनीहरुको डिजिटल साक्षरता बढाउन र आधुनिक विश्वसँग जोडिन मद्दत पुर्याउने लक्ष्य राखेको हुन्डाई नेपालले बताएको छ ।
स्थानीय समुदायलाई सहयोग गर्ने र सामाजिक विकासमा योगदान दिने हेटौंडा ह्विल्सको प्रतिबद्धताको यो एक अंश भएको हेटौंडा ह्विल्सले जनाएको छ ।
शिक्षा भविष्यलाई आकार दिनको लागि एक शक्तिशाली आधार भएकोले प्रत्येक बच्चाको दृढ विश्वासको साथ उनीहरूलाई सफल हुन मद्दत गर्ने विश्वास रहेको बताइएको छ ।
सम्बन्धित समाचार
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


