Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

पीएसजीले जित्यो फ्रेन्च सुपर कप

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, २२
पीएसजीले जित्यो फ्रेन्च सुपर कप

काठमाडौँ । पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले लगातार तेस्रो पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।

फाइनलमा मोनाकोलाई १(० ले हराउँदै पीएसजीले लगातार तेस्रोपटक उपाधि जितेको हो । पीएसजीका लागि दोस्रो हाफको इन्ज्युरी समयमा उस्मान डेम्बेलेले निर्णायक गोल गरे ।

पीएसजी कीर्तिमानी १३ पटकको विजेता हो । अघिल्लो वर्ष लिग वान र सुपर कप दुवै पीएसजीले नै जितेको थियो ।

पछिल्लो १२ वर्षमा पीएसजी ११ पटक सुपर कप च्याम्पियन बनेको छ । चार पटकको विजेता मोनाको भने सन् २००० यता उपाधिविहीन छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स