Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

भुकम्पमा परी तिब्बतमा ३२ को मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, २३
भुकम्पमा परी तिब्बतमा ३२ को मृत्यु

काठमाडौं । आज गएको भुकम्पमा परी चिनको स्वशाषित क्षेत्रमा ३२ जनाको मृत्यु भएको छ।

आज बिहान ५:५२ बजे गएको ७.१ तिब्रताको भुकम्पमा परी तिब्बतमा ३२ जनाको मृत्यु भएको र सयौै घाईते भएका हुन्।

क्षतिको थप विवरण आईरहेको अन्तराष्ट्रिय मिडिया सिन्हवाले जनएको छन्।

 

naima expoTop Changing Nepal

युट्युब सट्स