Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

संसदको एक समितिको बैठक बस्दै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, २४
संसदको एक समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक सिंहदरवारस्थित संसद सचिवालयमा बस्नेछ ।

जसअनुसार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बिभिन्न मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्यायोजनाका बारेमा छलफल हुनेछ । बिहान ११ः०० बजे बस्नेछ ।

naima expoTop Changing Nepal

युट्युब सट्स