Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

बिहिवार नेप्से परिसुचक १८.९४ अंकले घटयो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, २५
बिहिवार नेप्से परिसुचक १८.९४ अंकले घटयो

काठमाडौं । नेप्से परिसूचक बिहीबार १८.१४ अंकले घटेको छ ।

जसअनुसार नेप्से ०.६८ प्रतिशतले घटेर २६३५.०९ को विन्दुमा पुगेर रोकिएको छ ।

बिहिवार ७ अर्ब ३० करोड रुपैयाँमा एक करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच भएको छ । आज ५५ कम्पनीको सेयर मूल्य बढेको छ, १८० कम्पनीको सेयर मूल्य घट्दा ७ को स्थिर रहेको छ ।

 

 

naima expoTop Changing Nepal

युट्युब सट्स