बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
जानकारी केन्द्र
२०८१, पुष, २८
बर्दिया । बर्दियामा बाघको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मा पाटे बाघको आक्रमणबाट परी पदमकला थापाको मृत्यु भएको हो ।
मुक्तिपुर सामुदायिक वनको चरिचरण क्षेत्रको चौरमा बाख्रा चराउन जाँदा थापालाइ पाटे बाघले झम्टेको थियो । सुन्दरपुरकी ४० वर्षीया थापाको मृत्यु भएको सोही वडाका वडा अध्यक्ष कलम विष्टले बताए ।
उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सयुंक्त टोलीले र बाघले आक्रमण गरेको ठाउँबाट उनको शव निकालेका थिए। पछिल्लो वर्षमा सो बाघको आक्रामणवाट २ जनाको ज्यानको मृत्यु भइसकेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


