Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

बैतडीका एक युवकको भारतमा मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, ७
बैतडीका एक युवकको भारतमा मृत्यु

धनगढी । बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–४ चिल्यापानीका २५ वर्षीय रमेश लुहारको भारतमा मृत्यु भएको हो।

भारतको गुजरातमा आइतवार बिहान सडक दुर्घटनामा उनको मृत्यु भएको परिवार स्रोतले बताएको छ। रमेशले चलाएको बस दुर्घटना भएको हो। उनको परिवार पाँच वर्षदेखि भारतमा बस्दै आएको थियो। उनकी श्रीमती, दुई वर्षीय छोरी र एक वर्षको छोरा छन्।

Top Changing Nepal

युट्युब सट्स