Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

अन्तिममा सम्हालिन नसक्दा स्कटल्याण्डसँग १ विकेटले हार्‍यो नेपाल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, ७
अन्तिममा सम्हालिन नसक्दा स्कटल्याण्डसँग १ विकेटले हार्‍यो नेपाल

काठमाडौं । मलेसियामा जारी आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा स्कटल्याण्डले नेपाललाई १ विकेटले हराएको छ । नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्याण्डले ९ विकेटको क्षतिमा ८ बल बाँकी रहँदै पूरा गर्यो ।

उसका लागि पिपा स्प्रोलले जोडेको ३५ रननै जितको लागि आधार बन्यो । खेलमा नतिजा आफ्नो पोल्टामा परिसकेको अवस्थामा अन्तिममा सम्हालिन नसक्दा नेपालले पहिलो जित निकाल्नबाट चुकेको छ । यो हारसँगै सुपर सिक्समा पुग्ने नेपालको अवसर पनि गुमेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स