Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

बाँधमा डुबेर ११ वर्षीय बालकको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, १३
बाँधमा डुबेर ११ वर्षीय बालकको निधन

सुर्खेत । बीरेन्द्रनगर नगरपालिका ३ तातापानीका ११ वर्षीय सुप्रिम गुरूङको बाँधमा डुबेर मृत्यु भएको छ । शनिबार दिउँसो बीरेन्द्रनगर नगरपालिका ९ तिलपुरस्थित बाँधमा डुबेपछि उनी गम्भीर घाइते भएका थिए ।

कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटना बारे आवश्यक अनुसन्धान गरिरहेको छ । यो घटनाले स्थानीय क्षेत्रमा शोक र सुरक्षा चेतनाको आवश्यकता उठाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स