विद्युतको हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा १४ वर्षीय किशोरको मृत्यु
जानकारी केन्द्र
२०८१, माघ, १६
बाँके । बाँकेको कोहलपुर नगरपालिका १२ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मंगलबार दिउँसो रक्षा मध्यवती सामुदायिक वनमा रूखमा घाँस काट्ने क्रममा करेन्ट लाग्दा १४ वर्षीय किशोरको मृत्यु भएको हो ।
विद्युतको हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा सोही ठाउँका सन्तोष प्रसाद अर्यालका १४ वर्षीय छोरा सन्दिप अर्याल गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि मेडिकल कलेज, कोहलपुर लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटना सम्बन्धी आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


