Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुनको भाउ ४ दिन देखि स्थिर चाँदीको भने घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, २१
सुनको भाउ ४ दिन देखि स्थिर चाँदीको भने घट्यो

काठमाडौं । सुनको भाउ आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार झै आज पनि तोलामा १ लाख ६२ हजार आठ सय रुपैयाँ कायम भइ स्थिर रहेको छ ।

शुक्रवारदेखि सुनको भाउ स्थिर रहेको बेला सोमवार पनि सोही गति लिएको हो । तर, आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स