Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

अन्तर्राष्ट्रिय टी-२० मा पूजा महतोको अर्धशतक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, माघ, २३
अन्तर्राष्ट्रिय टी-२० मा पूजा महतोको अर्धशतक

काठमाडौँ । काठमाडौंमा जारी त्रिदेशीय क्रिकेट सिरिजमा पूजा महतोले नेदरल्यान्ड्सविरुद्धको खेलमा अर्धशतक पूरा गरेकी छन् ।

उपाधि यात्राबाट बाहिरिसकेको नेपालका लागि पूजाले ४३ बलमा चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेकी हुन् । योसँगै त्रिवि त्रिकेट मैदानमा कुनै पनि अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा अर्धशतक बनाउने उनी पहिलो महिला खेलाडी बनेकी छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स