रोटी नरम भएन वा फुलेन ? उसा भए यो बिधि अपनाउनुहोस्
काठमाडौं । तपाईं एकको सट्टा दुईवटा तातो, नरम र फुसफुसे रोटी खानुहुन्छ। तर रोटी कडा भएमा मुख दुख्न थाल्छ र स्वाद पनि त्यसको मौलिक हुदैँन ।
उसो भए हामी तपाईलाई बताउँछौं कि पीठो राम्रोसँग कसरी मुछ्ने ? यस्तो अवस्थामा हामी यहाँ तपाईलाई एउटा यस्तो उपाय बताउन गइरहेका छौँ, जसले तपाईको रोटीलाई नरम बनाउनुका साथै खानाको स्वाद पनि दोब्बर बनाउने छ ।
खासमा नरम रोटी बनाउन चाहनुहुन्छ भने मन तातो पानीले मुछ्नु होस् । जसका कारण पिठो नरम हुन्छ र तावाबाट निकाल्दा खेरी रोटी नरम र फुलेको हुन्छ । त्यसैगरी, यदि तपाईंले पिठो मुस्दा त्यसमा हल्का नुन पनि मिसाउनु भयो भने यसले रोटीलाई नरम मात्र बनाउँदैन, स्वाद पनि तिखो बनाउँछ।
पिठो मुछेपछि तुरुन्तै रोटीहरू बनाउन नलाग्नुहोस् । तपाईंले त्यसलाई केही समयको लागि यतिकै छोड्नुहोस् र प्लेट वा कपडाले छोप्नुहोस्। यसपछि मात्र रोटी बनाउनु होस्। जसका कारण रोटी नरम बनाउँछ र मुख नै रसिलो बन्छ ।
यसबाहेक तावालाई राम्रोसँग तताउनुहोस्, त्यसपछि मात्रै रोटीलाई प्यानमा राख्नुहोस्। यस कारण रोटी राम्रोसँग पाक्छ । साथै, रोटी पकाए पछि यसलाई सधैं कपडाले छोप्नु होस्।
बासी रोटी खाँदा के फाइदा हुन्छ ?
बासी रोटीले पाचन प्रणालीमा सुधार गर्छ, पेट सफा गर्छ र कब्जियतजस्ता समस्याबाट छुटकारा दिन्छ। एकै समयमा, बासी रोटीको जी आई धेरै कम हुन्छ ।
यसका साथै आन्द्राको समस्या भएका व्यक्तिका लागि पनि यो निकै फाइदाजनक हुन्छ । जसले तपाईको मुटुको स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । खासमा हल्का बासी रोटीले खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ।
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


