Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सुनको मुल्य तोलामा एक हजार चार सयले बढ्यो, चाँदीको मुल्य पनि बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, २०
सुनको मुल्य तोलामा एक हजार चार सयले बढ्यो, चाँदीको मुल्य पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ १ हजार ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ९४० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।

naima expoTop Changing Nepal

युट्युब सट्स