Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, ३
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले बढेको छ । यससँगै सूचक २७१५.९४ विन्दुमा आएको छ । ९८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको १४ हजार ९ सय ४९ कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल ८१ वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढ्दा २८ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

Top Changing Nepal

युट्युब सट्स