Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कति छ आज सुनचाँदीको मुल्य ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, २५
कति छ आज सुनचाँदीको मुल्य ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको एक लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जानाएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स