Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

बर्षको अन्तिम दिन सुनको मुल्यमा नयाँ रेकर्ड, प्रति तोला १ लाख ८६ हजार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, ३०
बर्षको अन्तिम दिन सुनको मुल्यमा नयाँ रेकर्ड, प्रति तोला १ लाख ८६ हजार

काठमाडौं । बर्षको अन्तिम दिन सुनको मूल्य  हालसम्मकै उच्च कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार रूपैयाँले वृद्धि भएर सुनको मुल्य प्रति तोला १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ ।

शुक्रबार, छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

उता, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढन पुगेको छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स