Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सुनको मुल्य तोलामा ५ सय बढ्यो,कतिमा हुँदैछ कारोबार?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, १६
सुनको मुल्य तोलामा ५ सय बढ्यो,कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा मङ्गलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । सुन मङ्गलबार सोमबारको तुलनामा ५०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम थियो ।

यस्तै मङ्गलबार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको छ । चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स