दोहोरो अंकले घट्यो नेप्से परिसूचक
जानकारी केन्द्र
२०८२, बैशाख, १६
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ११.६४ अंकले घट्दै २६ सय ३५ को विन्दुमा झरेर बन्द भएको हो ।
आज कुल ३ सय ११ कम्पनीका १ करोड ८४ लाख ९१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ८८ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ५७ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । म्युचुअल फण्ड र ब्यापारबाहेकका सबै समुहको उपसुचकहरु घटेका छन् ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


