Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

आइपिएलमा आज राजस्थान र मुम्बई आमने सामने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, १८
आइपिएलमा आज राजस्थान र मुम्बई आमने सामने

काठमाडौं । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछ । आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुदैछ ।

जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुनेछ ।

जारी आइपिएलमा मुम्बई इण्डियन्सले १० खेलमा ६ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेकोछ । १२ अंक रहेको मुम्बई हाल अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै राजस्थान रोयल्सले भने १० खेलमा ३ जित र ७ हारसहित ६ अंक हासिल गर्दै आठौँ स्थानमा रहेको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स