Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सुनको भाउ स्थिर रहदाँ चाँदीको भने बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, १९
सुनको भाउ स्थिर रहदाँ चाँदीको भने बढ्यो

काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ। शुक्रबार सुनको भाउ स्थिर रहदाँ चाँदीको भाउ भने बढेको छ ।

आज पनि हिजो बिहीबार झै छापावाल सुन तोलाको एक लाख ८३ हजार ५ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

तर, आज चाँदीको भाउ भने १५ रूपैयाँले वृद्धि भएर तोलाको १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स