Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, जेष्ठ, ६
कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

काठमाडौं । कान्स फेस्टिभलमा जान पाउनु कुनै पनि कलाकारको भाग्यको कुरो हो ।

जो यस फेस्टिभलमा जान्छ, त्यसको अन्तराष्ट्रिय मान्यता प्राप्त गर्छ भन्ने विश्वास गरिन्छ । 

यो पटक नेपालवाट कान्स रेड कार्पेटमा नेपालबाट ‘एक्लो’ का निर्देशक प्रदीप शाही  शाही र अभिनेता प्रदीप खड्का पुगेका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स