समाज र ग्रामीण विकास लघुवित्तको मर्जर प्रस्तावलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति
जानकारी केन्द्र
२०८२, जेष्ठ, २७
काठमाडौं । नेपाल राष्ट्र बैंकले समाज लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाबीचको मर्जर (गाभ्ने/गाभिने) प्रस्तावलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। केन्द्रीय बैंकले जेठ २२ गते दुवै लघुवित्तलाई मर्जर प्रक्रियाका लागि अघि बढ्न स्वीकृति दिएको हो।
यसअघि, दुवै संस्थाले फागुन १७ गते आपसमा मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीमा रहेको छ भने ग्रामीण विकास लघुवित्तको कार्यालय बुटवलमा रहेको छ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


