चार दिन पछि बढ्यो सेयर मुल्यमा वृद्धि
जानकारी केन्द्र
२०८२, जेष्ठ, २७
काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचक २३.१९ अंकले वृद्धि भएको छ। नेप्से परिसूचक आज ०.८८ प्रतिशतले बढेर २६५३.०९ विन्दुमा रोकिन पुगेको छ ।
कारोबारमा आएका ३२४ कम्पनीको १ करोड ७५ लाख १ हजार कित्ता सेयर ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
आज १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको सेयर मूल्य घटेको छ । लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य स्थिर रहेको छ ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


