Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, जेष्ठ, २८
कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ६ सयले घटेर तोलाको एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले बढेर २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स