टोटनहमकाे नयाँ प्रशिक्षकमा थोमस फ्रान्क
काठमाडौं । इंग्लिस क्लब टोटनहमले नयाँ प्रशिक्षकमा थोमस फ्रान्क नियुक्त भएका छन् ।
टोटनहमले यसअघि बर्खास्तीमा परेका एन्जे पोस्टेकोग्लोउको स्थानमा फ्रान्कलाई ३ वर्षका लागि सम्झौता गरी नियुक्त गरेको हो ।
“हामी एक सफल र सिर्जनशील प्रशिक्षकलाई नियुक्त गर्दैछौँ । उनले आफैँलाई सफल प्रशिक्षकको रूपमा प्रमाणित गरिसकेका छन् । हामीले उनीलाई आगामी सिजनदेखि टोलीको नेतृत्व गर्ने जिम्मेवारी दिने निर्णय गरेका छौँ,” टोटनहमले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
खासमा ५१ वर्षीय फ्रान्कले यसअघि सन २०१८ ब्रेन्टफोर्डको प्रशिक्षकको रूपमा रहेका थिए । डेनमार्कको राष्ट्रिय टोलीको उमेर समूहबाट प्रशिक्षण करियर सुरु गरेका फ्रान्कले सन् २०१३ मा ड्यानीस क्लब ब्रोन्डबाईको नेतृत्व सम्हाल्दै सन् २०१६ को मार्चमा क्लब छाडे पछि ब्रेन्टफोर्डमा प्रवेश गरेका थिए ।
सन् २०१८ को अक्टोबरमा टोलीका मुख्य प्रशिक्षक डिन स्मिथ पदबाट बर्खास्त भएपछि उनी सो मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । अब उनी टोटनहममाबाट आफ्नो कुशलता प्रदर्शन गर्नेछन् ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


