खेतमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा बारामा एक जनाको मृत्यु
जानकारी केन्द्र
२०८२, असार, ९
बारा । बारा जिल्लाको पचरौता नगरपालिका २ बिसनपुरका ५० वर्षीय सोयब अंसारीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेतमा विद्युतीय मोटरमार्फत पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका अंसारीको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा ज्यान गएको हो ।
स्थानीयका अनुसार अंसारी खेतमा सिँचाइका लागि मोटर जडान गरिरहेका बेला अचानक करेन्ट लागेको थियो । गम्भीर अवस्थामा अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


