त्रिशूली नदीको बाढीले २०० मेगावाट विद्युत उत्पादन बन्द
जानकारी केन्द्र
२०८२, असार, २४
काठमाडौं । त्रिशूली नदीमा आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरणका विभिन्न जलविद्युत आयोजनाबाट उत्पादन हुने २०० मेगावाट विद्युत् बन्द भएको छ।
प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको बाँधको एक गेट बगाएको छ भने पुलमा क्षति पुगेको छ। ६० मेगावाट क्षमताको त्रिशूली ३ ए मा बाढी पसेको र ३ बी सबस्टेसन हिलोले छोपिएको जानकारी दिएका छन्।
चिलिमे पावरहाउसमा पानी छरे पनि ठूलो क्षति नभएको र त्रिशूली किनारको एक बाइपास टावर पनि बगाएको शाक्यले बताए। क्षतिको कारण त्रिशूली करिडोरभित्रका आयोजना बन्द हुँदा २ सय मेगावाट विद्युत उत्पादन रोकिएको हो।
सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


