Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, असार, ३०
बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्यले भने नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी दुई हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स