आजदेखि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने
जानकारी केन्द्र
२०८२, श्रावण, २
काठमाडौं । आजदेखि नियुक्त हुने स्थायी सरकारी कर्मचारीहरूलाई पेन्सन नदिने व्यवस्था कार्यान्वयनमा आएको छ। आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत ल्याइएको यो नीतिअनुसार अब नयाँ कर्मचारीहरूले पेन्सनको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समावेश हुनुपर्नेछ।
यो व्यवस्था आजपछि मात्र नियुक्त हुने कर्मचारीमा लागू हुनेछ, पहिले नियुक्त भइसकेकाले भने पुरानै पेन्सन सुविधा पाउनेछन्। अर्थ मन्त्रालयले सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान तथा समितिहरूलाई आवश्यक परिपत्र गर्दै नयाँ प्रणाली लागू गर्न निर्देशन दिइसकेको छ। साथै, योगदान प्रणालीमा सहभागी नहुने संस्थाबाट उत्पन्न दायित्व नेपाल सरकारले नबेहोर्ने स्पष्ट गरिएको छ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


