काठमाडौंमा सार्वजनिक स्थलमा धुम्रपान निषेध, भदौ १ देखि जरिवाना
जानकारी केन्द्र
२०८२, श्रावण, १०
काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी सम्पत्ति बाहेक सार्वजनिक स्थलहरूमा धुम्रपान निषेध गरेको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत नगर प्रहरी प्रमुख राजु पाण्डेले असार ३२ गतेको नगर सभाको निर्णय अनुसार श्रावण ९ गतेदेखि एक महिना प्रचारप्रसार गर्ने र भदौ १ गतेदेखि कार्यान्वयन सुरु हुने जानकारी दिए।
धुम्रपान गर्नेलाई पहिलो पटक ५ सय र दोहोरिएमा जरिवाना दोब्बर गरिनेछ। त्यस्तै, तोकिएको स्थान बाहेक सवारी पार्किङ गरेमा मोटरसाइकललाई १ हजार, काररभ्यानलाई २५ सय, मिनीट्रकलाई ३५ सय र बसरट्रकलाई ५ हजार जरिवाना गरिनेछ।
सार्वजनिक स्थानमा पम्प्लेट, पोस्टर टाँस्ने वा फोहर गर्ने कार्यमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना हुने र गल्ती दोहोरिएमा दोब्बर गरिने व्यवस्था गरिएको छ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


