सिन्धुलीको गोलाञ्जोरमा एकै परिवारका १६ जना सम्पर्कविहीन
जानकारी केन्द्र
२०८२, श्रावण, १३
काठमाडौं । सिन्धुलीको गोलाञ्जोर गाउँपालिका वडा नम्बर ६ बागेश्वरमा एकै परिवारका १६ जना सम्पर्कविहीन भएका छन् । गोलाञ्जोर गाउँपालिका–६ का वडाअध्यक्ष रबिन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवार बेपत्ता भएको हो ।
उनीहरुले घरमा पालिएका चौपायमात्रै अलपत्र अवस्थामा भेटिएको र घरमा कोही पनि नरहेको वडाअध्यक्ष श्रेष्ठले बताए । अहिले उनीहरुको खोजी कार्य तीब्र बनाइएको वडाअध्यक्ष श्रेष्ठले बताए । उनीहरु बेपत्ता हुनुको कारण भने थाहा नभइसकेको बताइएको छ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


