शाहरूखको छोराको बलिउडमा डेब्यु
जानकारी केन्द्र
२०८२, भाद्र, ५
मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानका जेठा छोरा आर्यन खान बलिउडमा डेब्यु गर्न तयारी अवस्थामा छन् । आर्यन आगामी वेब सिरिज ‘ब्याड्स अफ बलिउड’ बाट निर्देशकको रुपमा फिल्म उद्योगमा प्रवेश गर्न लागेका हुन् ।
यस सिरिजको पहिलो टिजर भिडियो केही दिन अघि सार्वजनिक भएको थियो । अब ‘ब्याड्स अफ बलिउड’को पहिलो पोस्टर पनि सार्वजनिक भएको छ, जसमा वेब सिरिजको स्टार कास्टको खुलासा भएको छ ।
ओटीटी प्लेटफर्म नेटफ्लिक्सले आर्यन खानद्वारा निर्देशित वेब सिरिज ‘ब्याड्स अफ बलिउड’ को पहिलो पोस्टर सेयर गरेको छ। यो पोस्टरमा फिल्मको सम्पूर्ण स्टार कास्ट देख्न सकिन्छ । यो पोस्टरसँगै नेटफ्लिक्सले सिरिजको प्रिभ्यू पनि रिलिज गरेको छ।
नेटफ्लिक्सले लेख्यो, ‘पर्दा झर्ने प्रतीक्षा गर्दै हुनुहुन्छ ? यो शो पर्दाको साथ आउँदैछ, द ब्याड्स अफ बलिउड ।’
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


